Logout

चर्चामा

अभिनेत्री रेखा थापाले गरिन् अदालती बिहे !

978 Shares

काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् ।

हाल इजरायलमा बसेर पर्यटन व्यवसाय गर्दै आएका बलराम शाहीसँग उनले केही दिन अघि काठमाडौं जिल्ला अदालत पुगेर ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ ।

रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।

उनको उक्त वैवाहिक सम्बन्ध विच्छेद भएको थियो । अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार