Logout

चर्चामा

यस्तो देखियो सेलिब्रेटीको भाइटिका

957 Shares

काठमाडौं । नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् ।

अभिनेता हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, निर्माता सन्तोष सेन, अभिनेत्री नीता ढुंगाना, गायक सुगम पोखरेल, संगीतकार अर्जुन पोखरेललगायतले भाइटिकाका लगाएका छन् ।

 

अघिल्लो वर्षको भाइटिका कोभिड महामारीको अवस्थामा घरमै पुगेर चेलिबेटीको टिका लगाउन नपाएका अधिकांश कलाकारहरुले यसपटक घरमै पुगेर भाइटिका लगाएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार