Logout

चर्चामा

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

366 Shares

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।  मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो । 

भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार