1.8k
Shares
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पुराना नेता प्रदीप नेपाललाई भेटेका छन् । बिहीबार सभामुखमा चुनिएका घिमिरे आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।
त्यो भेटमा सहभागी एमाले सांसद सूर्य थापा भन्छन्, ‘प्रदीप नेपाल नेता, संगठक र अग्रज पनि हो । नातेदार पनि भएकाले सभामुख भएपछि भेट्न जानु भएको हो ।’
थापाका अनुसार घिमिरे नाताले नेपालका भाञ्जा हुन् ।