Logout

चर्चामा

पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन

479 Shares

काठमाडौं  - पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा ९२०७००मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार