Logout

चर्चामा

अदालत फर्किनुअघि प्रधानन्यायाधीश जबराको प्रतिक्रिया : मैले न्याय पाएँ, म खुशी छु

585 Shares

काठमाडौं । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले खबरवाणीलाई जानकारी दिए ।

अनिवार्य अवकाश पाउनुअघि नै उनी आज अदालत फर्कन लागेका हुन् । उनले भने,‘मैले न्याय पाएँ । म खुशी छु । मैले गल्ती गरेको थिईनँ । यो न्याय प्रणालीको नै जित हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार