464
Shares
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज अमेरिकी राजदूतसँग भेट गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका थिए । रावलले बालेनले अमेरिकी राजदूत भेट्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको वा नलिएको भन्दै प्रश्न गरेका थिए ।
केही समयअघि मात्र बालेनले सामाजिक सन्जालमा नै रावललाई जवाफ दिएका थिए ।
अब काठमाडौं महानगरले परराष्ट्र मन्त्रालयबाट गएको चिठी नै सार्वजनिक गरिदिएको छ ।
