Logout

चर्चामा

एमाले उमेदवारभन्दा कांग्रेसका कार्की ३२८ मतले अगाडि

357 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायम छ । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्कीले २६ हजार ५६३ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदिश प्रसाद कुसियैतका पक्षमा २६ हजार २३५ मत खसेको छ । उनीहरूबीचको मतान्तर ३२८ रहेको छ । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीवन कुमार श्रेष्ठले २ हजार ९०१ मत पाएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार