Logout

चर्चामा

राष्ट्रिय जनसांस्कृतिक महासंघद्धारा ओलीलाई बधाई तथा सम्मान

1.5k Shares

काठमाडौं । नवनिर्वाचित नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले बधाई तथा सम्मान गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ओलीलाई सम्मान गरिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार