Logout

चर्चामा

रुपन्देही-२: बिष्णु पौडेल स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलभन्दा झण्डै १ हजार मतले अगाडि

1.6k Shares

काठमाडौं । स्पन्देही क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता बनाइरहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडलभन्दा झण्डै १ हजार मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार एमालेका उम्मेदवार पौडेलले २३ हजार ७ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र पार्टीका पौडेलले २२ हजार ८ सय ८७ मत पाएका छन् ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार