Logout

चर्चामा

नुवाकोट क्षेत्र नं. १ ककनी गाउँपलिकामा एमालेका बद्री मैनाली १९७ मतले आगाडी, हितबहादुर तनावमा

884 Shares

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले निरन्तर अग्रता कायम गरेका छन । सुरूवातदेखि नै मैनालीले अग्रता कायम गरिरहेका छन ।

अहिले ककनी गाउँपालिकाको वडा नम्बर ८ देखि १ नम्बर वडासम्मको मतगणना सकिएको छ । यो सबै कांग्रेस र माओवादीको आधार इलाका थियो । यद्यपी त्यही इलाकामा पनि एमालेका मैनालीले निरन्तर अग्रता लिएका छन ।

११८६९ मत गणना हुँदा एमालेका मैनालीले ४०६९ मत प्राप्त गरेका छन । पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ४४९६ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ११३५ मत प्राप्त गरेका छन । ककनी को मतगणना सकिदा मैनाली १९७ मतले आगाडी रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार