Logout

चर्चामा

अध्यक्ष लिङ्देनको कडा निर्देशन : सूर्यमा भोट नहाले पार्टीबाट निष्कासन

1.9k Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट हाल्न आग्रह गर्नुभएको छ । उहाँले आज धुलाबारीमा भएको संयुक्त भेलाको सम्बोधन गर्दै आफ्ना राप्रपाका साथीहरुले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभएको हो ।

धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र–३ मा हल‍ोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’ देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनुभयो । केहबेरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार