Logout

चर्चामा

काठमाडौंमा कुन तरकारीको भाउ कति छ ? विवरण हेर्नुस्

1.7k Shares

आज फागुन १६ गते आइतबार काठमाडौंमा मूला रातोको प्रतिकेजी न्यूनतम मूल्य ४५ रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ ।

तपाई तरकारी किन्न जादै हुनुहुन्छ भने कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार रातो बन्दा केजीको न्यूनतम मूल्य १०० रुपैयाँ छ, अधितम ११० सम्म रहेको छ । मेथीको साग केजीकै ४० रुपैयाँ रहेको छ भने, अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ । 

रायो साग ३० न्यनतम मूल्यमा पाइन्छ, अधिकतम मूल्य  ४० रुपैयाँ रहेको छ । लसुन सुकेको चाइनिज केजीको  २०० रुपैयाँ न्यनतम मूल्य, अधिकतम २१० रुपैयाँ रहेको छ । 

यस्तैगरी गोलभेडा ठूलो (नेपाली)  केजीको औषत मूल्य ४५ प्रतिकेजी छ । त्यस्तै, गोलभेडा सानो १७.५० पैसा, गोलभेडा सानो (टनेल)२२.५० पैसा, गोलभेडा सानो (तराई) २२.५० पैसा, गोलभेडा सानो (भारतीय) २२.५० रहेको छ । 

कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? विवरणमा 

tarkari.JPG

tarkari3.JPG

tarkari 2.JPG

tarkari4.JPG

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार