Logout

चर्चामा

माओवादी केन्द्र र जसपाका नेताहरू एमालेमा प्रवेश

554 Shares

काठमाडौँ । रौतहटका नेकपा माओवादी केन्द्र र जसपाका नेताहरू एमाले प्रवेश गरेका छन् । माओवादी मधेस प्रदेश सचिवालय सदस्य प्रदिप पटेलसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मोजैद राजा सहितका नेताहरू एमाले प्रवेश गरेका छन् ।

आइतबार राति एमाले स्थायी कमिटी सदस्य प्रभु साहको उपस्थितिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा उनीहरूलाई एमालेमा स्वागत गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार