Logout

चर्चामा

भक्तपुर जिल्ला समन्वय समितिमा प्रमुखसहित एमालेको दुई तिहाई

599 Shares

भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा थापा बिजयी हुनुभएको हो ।

कुल ८ मत रहेको भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेका उम्मेदवार थापाले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गर्नुभएको थियो ।

बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका थापा प्रमुखमा बिजयी हुनुभएको हो । एमालेले प्रमुखसहित पाँच सिट हात पारेको छ भने गठबनधनको तर्फबाट कांग्रेस उपप्रमुख सहित दुई सिटमा बिजयी बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार