Logout

चर्चामा

काठमाडौँ मेयरमा बालेनले ल्याए ८२४८

664 Shares

काठमाडौँ । काठमाडौँ महानगरको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ८२४८ मतसाथ अग्रता कायम राखेका छन्।

सोमबार बेलुकी ९ बजे प्राप्त परिणामअनुसार एमालेका केशव स्थापितले ४ हजार ३ सय ४२ मत ल्याएका छन्।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत ल्याएकी छन्। गणना भइरहेका ६ वटै वडा र गणना भइसकेका २ वडामा नै बालेनले अग्रता कायम राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार