काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहकोनिर्वाचन अन्तर्गत अहिलेसम्म ११० पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ११० पालिकाको परिणाम आएको हो ।
आयोगका अनुसार अहिलेसम्म कांग्रेसले ४२ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ४१ स्थानीय तहमा जीत निकालेको छ । यस्तै, माओवादी केन्द्रले २३ र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका, डोल्पा
२. चामे गाउँपालिका, मनाङ
३. ङिस्याङ गाउँपालिका,मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका, मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
८. साइपाल गाउँपालिका, बझाङ
९. बौदीकाली गाउँपालिका, नवलपुर
१०. थलारा गाउँपालिका,बझाङ
११. थासाङ गाउँपालिका,मुस्ताङ
१२. मालिका गाउँपालिका,म्याग्दी
१३. हरिनास गाउँपालिका,स्यांजा
१४. महाकाली नगरपालिका,दार्चुला
१५. मेन्छेयाम गाउँपालिका,तेह्रथुम
१६. गुराँस गाउँपालिका,दैलेख
१७. बुलिङटार गाउँपालिका,नवलपुर
१८. पुर्वखोला गाउँपालिका,पाल्पा
१९. पन्चेश्वर गाउँपालिका,वैतडी
२०. माछापुछ्रे गाउँपालिका,कास्की
२१. माङ्सेबुङ गाउँपालिका,इलाम
२२. गोसाइँकुण्ड गाउँपालिका,रसुवा
२३. भिमफेदी गाउँपालिका,मकवानपुर
२४. जोरायल गाउँपालिका,डोटी
२५. तिनाउ गाउँपालिका,पाल्पा
२६. म्याङलुङ नगरपालिका,तेह्रथुम
२७. छथर गाउँपालिका,तेह्रथुम
२८. हतुवागढी गाउँपालिका,भोजपुर
२९. इन्द्रसरोबर गाउँपालिका,मकवानपुर
३०. ऐसेलुखर्क गाउँपालिका, खोटाङ
३१. दुहु गाउँपालिका, दार्चुला
३२. शैल्यशिखर नगरपालिका, दार्चुला
३३. लालझाडी गाउँपालिका, कञ्चनपुर
३४. माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बु
३५. पौवादुङ गाउँपालिका, भोजपुर
३६. चौविसे गाउँपालिका, धनकुटा
३७. पाणिनी गाउँपालिका, अर्घाखाँची
३८. डुङेश्वर गाउँपालिका, दैलेख
३९. चुरे गाउँपालिका, कैलाली
४०. सरुमारानी गाउँपालिका, प्यूठान
४१.छत्रेकोट गाउँपालिका, गुल्मी
नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका, मनाङ
२. घरपोझोङ गाउँपालिका, मुस्ताङ
३. नासो गाउँपालिका, मनाङ
४. गुल्मी दरबार गाउँपालिका,गुल्मी
५. गन्यापधुरा गाउँपालिका,डडेलधुरा
६. रेसुंगा नगरपालिका,गुल्मी
७. खार्पुनाथ गाउँपालिका,हुम्ला
८. बडिकेदार गाउँपालिका,डोटी
९. तमानखोला गाउँपालिका,बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका,बाजुरा
११. लिखुपिके गाउँपालिका,सोलुखुम्बु
१२. . भैरवी गाउँपालिका,दैलेख
१३. सभापोखरी गाउँपालिका,संखुवासभा
१४. कुमाख गाउँपालिका,सल्यान
१५. शिवनाथ गाउँपालिका,बैतडी
१६. कुम्मायक गाउँपालिका,पाँचथर
१७. फेदाप गाउँपालिका,तेह्रथुम
१८. माछापुछ्रे गाउँपालिका,कास्की
१९. गल्कोट नगरपालिका,बागलुङ
२०. दुधपोखरी गाउँपालिका,लमजुङ
२१. सोताङ गाउँपालिका,सोलुुखुम्बु
२२. हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक
२३. नवदुर्गा गाउँपालिका, डडेल्धुरा
२४. ढाकरी गाउँपालिका, अछाम
२५. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२६. आमाछोदिङ गाउँपालिका, रसुवा
२७. मास्टा गाउँपालिका, बझाङ
२८. त्रिवेणी गाउँपालिका, सल्यान
२९. आदर्श गाउँपालिका, डोटी
३०. ऐरावती गाउँपालिका, प्यूठान
३१. सागुरीगढी गाउँपालिका, धनकुटा
३२. कमलबजार नगरपालिका, अछाम
३३. रघुगंगा गाउँपालिका, म्याग्दी
३४. धनकौल गाउँपालिका, सर्लाही
३५. अरुण गाउँपालिका, भोजपुर
३६. आरुघाट गाउँपालिका, गोरखा
३७. आठराई गाउँपालिका, तेर्हथुम
३८. बराहपोखरी गाउँपालिका, खोटाङ
३९. केपिलासगढी गाउँपालिका, खोटाङ
४०. गंगादेव गाउँपालिका, रोल्पा
४१. छथर जोरपाटी गाउँपालिका, धनकुटा
४२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका,बागलुङ
४. अपि हिमाल गाउँपालिका,दार्चुला
५. जन्तेढुंगा गाउँपालिका, खोटाङ
६. लिम्चुङबुङ गाउँपालिका, उदयपुर
७. नौगाड गाउँपालिका,दार्चुला
८. थवाङ गाउँपालिका,रोल्पा
९. ताँजाकोट गाउँपालिका,हुम्ला
१०. अजिरकोट गाउँपालिका,गोरखा
११. थुलुङ दुधकोशी गाउँपालिका,गोरखा
१२. मार्मा गाउँपालिका,दार्चुला
१३ .चन्द्रकोट गाउँपालिका,गुल्मी
१४. आमचोक गाउँपालिका,भोजपुर
१५. लेकम गाउँपालिका,दार्चुला
१६. आलिताल गाउँपालिका,डडेलधुरा
१७. बारपाक सुलिकोट गाउँपालिका, गोरखा
१८. मुड्केचुला गाउँपालिका, डोल्पा
१९. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
२०. सिस्ने गाउँपालिका, रुकुम पूर्व
२१. फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
२२. रोल्पा नगरपालिका, रोल्पा
२३. बंगलाचुली गाउँपालिका, दाङ
२४. बोगटान फुड्सिल गाउँपालिका, डोटी
नेकपा एकीकृत समाजवादी
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका–डोल्पा
स्वतन्त्र
१. साल्पासिलिछो गाउँपालिका, भोजपुर