Logout

चर्चामा

रसुवाको कालिका–३ मा २ मतले कांग्रेस विजयी

685 Shares

रसुवा । रसुवाको कालिका गाउँपालिका–३ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर ३ मा नेपाली कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसका फडिन्द्रप्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार