Logout

चर्चामा

सुर्खेतको चिङ्गाड गाउँपालिका १ मा एमालेको प्यानल विजयी

1.1k Shares

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा न.१ को अध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका टेक बहादुर रजाली वडा अध्यक्षमा विजयी बनेका छन् ।

उनले ६८२ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका वीरबहादुर वलीले ४२४ मत प्राप्त गरेका छन् ।

वडामा १ हजार १७५ मत खसेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेले अग्रता कायम गरेको छ । अध्यक्षमा एकालेका बोधविक्रम जि.सी.को ६५९ र कांग्रेसका डोरप्रसाद शर्मा ४५३ मत आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार