Logout

चर्चामा

८ पालिका प्रमुखको नतिजा आऊँदा एमाले ४ पालिकामा बिजयी

1.2k Shares

काठमाण्डौ । स्थानीय तह निर्वाचनमा आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसारनिर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो ।

अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुईरदुई ठाउँमा जित हासिल गरेका छन् । 

एमाले :
मनाङको मनाङ डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार