Logout

चर्चामा

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एमालेको सुरूवाती अग्रता

1k Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले सुरूवाती अग्रता लिएका छन्।

यहाँ अहिलेसम्म तीन सय मत गणना गर्दा १३७ मत एमालेले ल्याएको छ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १३७ मतसहित पछ्याइरहेका छन्। वडा नम्बर १ को मतगणना गर्दा वडाध्यक्षमा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

वडाध्यक्षमा १३७ मत आएको छ। यस्तै कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारले अहिलेसम्म १२७ मत प्राप्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार