1.1k
Shares
दोलखा । तामाकोशी गाऊँपालिका १ भीरकाटमा मतदाता परिचय पत्र लुटिएको छ । निर्वाचन कार्यालयमा छलफलचलिरहेको बेला नेपाली कांग्रेसका नेताहरूले मतदाता परिचय पत्र लुटेर लगेका हुन।
तामाकोशी गाउपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार अभीशेख सूबेदीले दिनुभएको जानकारी अनुसार छलफलचलिरहेको बेला मतदान अधिकृतबाट प्रहरीकै सामु कांग्रेस नेताहरूले मतदाता परिचय पत्र लुटेर लगेका हुन ।
मतदाता परिचय पत्रलुटपाटमा प्रहरीको समेत सहयोग रहेको स्थानीयवासीले बताएका छन ।