Logout

चर्चामा

ओलीको उर्लदो क्रेज : एमाले मय बन्यो रौतहट (फोटो फिचर)

1.4k Shares

रौतहट ।  रौतहटमा दुई स्थानमा आयोजित नेकपा एमालेको विशाल चुनावी सभा भव्यताका साथ सम्पन्न भएको छ ।  एमालेका  अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जिल्लाको दक्षिणी भेगमा अवस्थित सदरमुकाम गौर तथा उत्तरी भेगको शहर चन्द्रपुरमा आयोजित चुनावी सभामा हजारौँ जनसमुदायको सहभागिताका थियो ।  

सभाका सहभागीहरुले देशमा पाँच दलीय गठबन्धनले मच्चाएको लुट आतंक, भ्रष्टाचार एवम् त्रासको अन्त्य गर्न स्थानीय तहदेखि नै नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्नुको विकल्प नरहेको बताए ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार