Logout

चर्चामा

रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

850 Shares

रुकुमकाे चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि.क. सार्की निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार