Logout

चर्चामा

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

778 Shares

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ ।

वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार