Logout

चर्चामा

गठबन्धनका विरुद्ध एमालेको सानदार जित

1.1k Shares

खोटाङ । खोटाङको त्रिभुवन उच्च मा बि,ऐसेलुखर्कको बिद्यालय ब्यवस्थापन समितिको आज भएको निर्वाचनमा सत्तारुढ गठवन्धनका साझा उम्मेद्धवारलाइ भारी मतान्तरसहित एमालेका उम्मेद्धवार टेकेन्द्र राजभण्डारी नेतृत्वको पुरै टिमले बिजय प्राप्त गरेको छ । 

बिजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै राजनीतिबाट बिल्कुलै प्रभावित नभई बिशुद्ध शैक्षिक क्षेत्रमा सक्रिय हुने भण्डारीले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार