Logout

चर्चामा

जुम्ला कांग्रेसलाई ठूलो झडका, सभापतिले नै रोजे एमाले

1.3k Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका जुम्ला प्रदेश क्षेत्र ‘ख’ का सभापति नै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

कांग्रेसबाट समृद्ध नेपाल निर्माण असंभव रहेको तथ्य प्रमाणित भइसकेको निश्कर्षसहित जुम्ला प्रदेश क्षेत्र ‘ख’ का उपसभापति दान्सिंह खत्री आफ्नो टीमसहित एमालेमा प्रवेश गरेका हुन्। जुम्लामा प्रभावशाली मानिने खत्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर एमालेमा प्रवेश गर्नुभयो ।

खत्रीसहित दर्जनौँ नेतालाई एमाले अध्यक्ष ओलीको स्वागत गर्नुभएको छ । नवप्रवेसीहरुले अब देशको नेतृत्व कांग्रेसले गर्न नसक्ने तथ्य प्रमाणित भइसकेको निश्कर्ष पनि ओलीले सुनाउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार