Logout

चर्चामा

प्रतिनिधिसभाको बैठक सुरु , एमालेकाे बिरोध कायमै

643 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार