Logout

चर्चामा

सुनको भाउ घट्यो

502 Shares


  Gold_rate_.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ मगंलबार तीन सय रुपैयाँले घटेको छ । मगंलबार तोलामा सुनको भाउ ८६ हजार  सात सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ भने मगंलबार तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार