Logout

चर्चामा

गण्डकी प्रदेशमा रित्तियो जसपा (हेर्नुहोस् फोटो फिचर )

732 Shares
काठमाडौ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई आज पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा (एमाले) मा स्वागत गर्नुभएको छ ।
 
गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

03.jpg05.jpg274926504_10225266596325682_3909279195811353103_n-768x479.jpg275009849_10225266597125702_6999172970983753644_n-768x576.jpg01.jpg02.jpg06.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार