Logout

चर्चामा

मन्त्रिपरिषद् बैठक बस्दै

531 Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बालुवाटारमा अपरान्ह ३ बजे नियमित बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार