Logout

चर्चामा

एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने

604 Shares

काठमाडौं । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ । ‘तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ ।

पछि ३५ सदस्यीय बनाउने निर्णय भएको छ’, पार्वत गुरुङले भने ।

274349704_496179748537921_6215268864196844607_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार