Logout

चर्चामा

खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय

1k Shares

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ स्थित खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो ।

कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेपछि उक्त सडकमा आवागमन नियमित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार