Logout

चर्चामा

खाडी मुलुकको पैसा साट्दैहुनुहुन्छ, कुन देशको कति छ ? हेनुस् विनिमयदर

734 Shares

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले दिएको विवरण अनुसार खाडी मुलुकका विभिन्न देशको मुद्रा सटहीदरसहित अन्य मुलुकको पनि मुद्रा विनिमयदर दिएको छ ।

कतारी रियाल १ को खरिद गर्दा ३१.७८ र विक्रीदर ३१.९४ रुपैयाँ रहेको छ । यस्तै, कवेती दिनार १ को खरिदमा ३८३.२४ नेपाली रुपैयाँ छ भने, विक्रीदर ३८५.२३ रुपैयाँ रहेको छ ।

 बहराइन दिनार १ को ३०६.९४ नेपाली रुपैयाँ र विक्रीदर ३०८.५३ रुपैयाँ रहेको छ । साउदी अरेविया १ को खरिदमा ३०.८५ रुपैयाँ र विक्री दर ३१.०१ रुपैयाँ रहेको छ  ।यस्तै, यएई दिरामको ३१.५० र विक्रीदर ३१.६७ नेपाली रुपैयाँ रहेको राष्ट्र बैंकको विवरणमा छ । 

यस्तै, अमेरिकी डलर १ को खरिदमा ११५.७२ र विक्रीदर ११६.३२ नेपाली रुपैयाँ हुन्छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार युरो १ को खरिदमा १३७. ७५ रुपैयाँ र विक्रीदर १३८.४७ रुपैयाँ रहेको छ । 


हेर्नुस् अन्य मुलुकको विनिमयदर कति छ ? 

money.JPG

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार