Logout

चर्चामा

प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारियाे

722 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको छ।

प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारियाे। यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो ।

संसद सचिवालयले सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

Parliament-Notice.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार