Logout

चर्चामा

सरकारको कदम विरुद्ध युवा सङ्घद्वारा सडकमा बृहत् प्रदर्शन (फोटोफिचर)

852 Shares

काठमाडौं । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले गठबन्धन सरकारको जनघाती कदम विरुद्ध सडकमा बृहत् प्रदर्शन गरेको छ।

आज काठमाडौंमा युवा सङ्घ नेपालले सरकारको जनघाती कदम विरुद्ध बृहत् प्रदर्शन गरेको हो । सरकारविरुद्धको प्रदर्शनमा सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले सरकारले गरेको गल्तीका विरुद्ध खबरदारी अझै बढाउँदै लैजाने बताएका छन्  ।

राष्ट्रिय युवा सङ्घ नेपालले मूल्यवृद्धि खारेज गर, गुमेको भूमि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानबिन गर भन्दै नारा लगाएका थिए।

5.jpg1.jpg3.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार