Logout

चर्चामा

अम्बानीलाई पछि पार्दै अडानी एसियाकै धनी व्यक्ति

643 Shares

एजेन्सी । गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

मुकेश अम्बानीलाई पछि पार्दै अडानी ग्रुपका अध्यक्ष अडानी एसियाकै धनी व्यक्ति बनेका हुन् । अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको एजेन्सीले जनाएको छ ।

अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । अडानी संसारको धनीमध्ये १० औं नम्बरमा परेका छन् ।

उनले पहिलोपटक यो सफलता हात पारेका हुन् । अम्बानी १ तह तल ११औं स्थानमा झरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार