Logout

चर्चामा

नेकपा (एमाले) सुकुम्बासी संगठनको केन्द्रीय कमिटीको पॉचौं बैठक सम्पन्न

973 Shares

काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनको केन्द्रीय कमिटीको पॉचौं बैठक नेकपा (एमाले) का जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकालको प्रमुख आतिथ्यमा संगठनका इन्चार्ज तथा अध्यक्ष कमरेड शान्ता चौधरीको अध्यक्षता र संगठनका सहइन्चार्ज कमरेड कमल गौतमको उपस्थितिमा दाङमा सम्पन्न भएको छ ।

बैठकले आफ्नो संगठनात्मक कामका बारेमा निर्णय गर्नुका साथै भूमिहीन सुकुम्बासीका समस्या अविलम्ब समाधान गर्न माग गरेको छ ।

271139298_465938331562063_5052516645517340137_n.jpg

271137119_465938274895402_2443631096993923044_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार