Logout

चर्चामा

१५ पदाधिकारी सहित माओवादीमा २९९ केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला

400 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा १५ सदस्य रहेको पदाधिकारी संरचना निर्माण गर्ने भएको छ ।

नेता देव गुरुङले महाधिवेशनको बन्दसत्रमा पेश गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ रहने व्यवस्था गरिएको हो ।

यस्तै २९९ जनाको केन्द्रीय समिति राख्ने प्रस्ताव पनि गरिएको छ । जसमा १० प्रतिशत मनोयन गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिमा कम्तिमा ३५ प्रतशित महिला, १५ प्रतिशत दलित समुदायको प्रतिनिधित्व हुने माओवादी केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार