Logout

चर्चामा

कांग्रेसकाे महिला सहमहामन्त्रीमा उपाध्याय विजयी

877 Shares

काठमाडौं । नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनामा उपाध्याय विजयी भएकी हुन् ।

उपध्यायले २५३३ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत ल्याएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार