539
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।
बिहीबार साँझ महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना जारी छ । जसअनुसार दलिततर्फ १७८० मतगणना भएको छ ।
मानबहादुर विश्वकर्माले ८३९, जीवन परियारको ८३१ तथा गङ्गा सुनारको ७० मत ल्याएका छन् ।