Logout

चर्चामा

सहमहामन्त्री महिलातर्फ १५०४ मत गन्दा डिनाको अग्रता कायमै, कमला १२३ मतले पछाडि

826 Shares

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय 'डिना'ले अग्रता कायमै राखेकी छन् । एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएका छन् ।

उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् । जुन डिनाभन्दा १२३ मतले पछि हो ।

महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार