1.1k
Shares
चितवन। नेपाली कांग्रेस दार्चुलाका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन । एमालेको दशौं महाधिवेशन स्थल शौरहामा आएर दार्चुला कांग्रेसका तीन जना प्रभावशाली नेताहरु आफ्नो टीमसहित एमाले प्रवेश गरेका हुन ।



