Logout

चर्चामा

देशभरीको मतदाता विवरण सार्वजनिक, कुन जिल्लामा कति (सूचीसहित)

2.5k Shares

काठमाडौं । निर्वाचन आयोगले देशभरीको मतदाता विवरण सार्वजनिक गरेको छ । आयोका अनुसार सबैभन्दा बढी मोरङमा ६ लाख ६९ हजार ४९० गरी देशरी १ करोड ६२ लाख ४३ हजार ११० मतदाता रहेका छन् । 

सबैभन्दा कम मनाङमा ५ हजार ९७६ मतदाता छन्। १० हजार ६६० मतदान केन्द्र रहेको देशभरमा गरिएको मतदाताको अद्यावधिक अनुसार ८२ लाख ११ हजार ९५४ जना पुरुष मतदाता छन्।

महिला मतदाताको संख्या ८० लाख ३० हजार ९८४ जना छन्। देशभर तेश्रो लिङ्गी मतदाताको संख्या १७२ जना रहेको आयोगले जनाएको छ । 

यस्तो छ देशभरीको सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार