Logout

चर्चामा

एमाले अध्यक्ष ओलीको सहभागीतामा आज झापालीको देउसी भैलो

514 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागी हुदैहुनुुहुन्छ ।

मञ्चका सुरज काफ्लेका अनुसार दिउसो १ बजे वानेश्वरको अर्पण व्यांकेटमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओली पनि सहभागी हुनुहुनेछ । कार्यक्रममा झापाबाट विभिन्न कामको सिलसिलामा काठमाडांै आएर बसेका झापालीहरु सहभागी हुनेछन् । मञ्चले हरेक बर्ष देउसी भैलो कार्यक्रम आयोजना गर्ने गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार