Logout

चर्चामा

नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए

1.2k Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं एमालेमै फर्किएका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए ।

शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ । त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार