Logout

चर्चामा

एमालेका नेता कार्यकर्ताले पालना गर्नुपर्छ यी १५ आचरण

1.4k Shares

काठमाडौं । नेकपा एमालेका नेता कार्यकर्ताले विभिन्न १५ वटा आचरणको पालना गर्नुपर्ने विधानमा स्पष्ट व्यवस्था गरिएको छ । पार्टीको स्थायी समितिमा पेश भइ नेताहरुको सुझावको आधारमा केन्द्रीय समिति बैठकमा पठाउने निर्णय भइसकेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यले पालन गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ ।

पार्टीको संशोधित विधानको धारा ६७ मा यसबारे भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्नेछ । पार्टीलाई धक्का पर्ने र पार्टी हित प्रतिकुल हुनेगरी कसैले कुनै काम गर्न गराउन हुँदैन ।’ पार्टीले अनुशासनको कारबाही हुनसक्नेबारे १५ बुँदामा यसरी बोलेको छ–

uml1_VvVHc6zzIK.jpg

uml2_96km4jlQ01.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार