1.2k
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् ।
खेल शुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।
यसैगरी, गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुन लागेको छ ।
पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।
