584
Shares
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्याएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो । बैठकपछि पत्रकारसँग बोल्दै नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए ।