Logout

चर्चामा

चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

592 Shares

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

china-khop.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार